गजलकार बुबाकी ५ बर्षीया टिकटक स्टार छोरी


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७८ कात्तिक ६ शनिवार १२:०५ बजे

गजलकार बुबाकी ५ बर्षीया टिकटक स्टार छोरी

५ बर्षकी मञ्जिला बानियाँ टिकटकमा चर्चित छिन् । गजलकार जितेन्द्र बानियाँकी छोरी मञ्जिलाले टिकटककै अभिनयको प्रभावले म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छन् ।

गायक तथा संगितकार नारायण रायमाझीको ‘नमुछे आमा दहिमा टिका’ को म्युजिक भिडियोमा मञ्जिलाले परिपक्व अभिनय प्रस्तुत गरेकी छन् । पछिल्लो समय टिकटक मार्फत बुढीआमा बनेर अभिनय गरेर मञ्जिलाले अझ चर्चा बटुलेकी छन् । उनका बुबा अर्थात गजलकार जितेन्द्रको ‘देशको ऐना’ केहि समयअघि सार्वजनिक भएको छ । विगतदेखि साहित्य लेखनमा रहेका बुबा जितेन्द्र तथा आमाको प्रेरणाले मञ्जिला सानैदेखि कलाक्षेत्रमा आफ्नो प्रभाव देखाउदैछिन् ।

छोरी मञ्जिलाको टिकटक यात्रा तथा बुबा जितेन्द्रको गजल यात्राबारे हामीले कुराकानी गरेका छौँ ।


प्रतिक्रिया

सम्बन्धित समाचार