मेलम्ची र हेलम्बुको पछिल्लो अवस्था (फोटो फिचर)


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७८ असोज १३ बुधवार १५:५१ बजे

मेलम्ची र हेलम्बुको पछिल्लो अवस्था (फोटो फिचर)

मेलम्ची । गत असार १ गते मेलम्ची खोलामा आएको बाढीबाट प्रभावित बनेको मेलम्ची बजार र चनौटे बजारको पछिल्लो अवस्था यस्तो देखियो ।

चनौटे बजारमा बनाईएको तुईन । जुन पहिले रातो पुल भएकै स्थानमा बनाईएको छ ।

मेलम्ची बजारमा रहेको एक घर, जस्लाई बाढीले सम्भवत सबैभन्दा बढी ठक्कर दिएको थियो ।

मेलम्ची बजारमा करोडौं लगानीमा निमार्ण भएको एक होटलको भवन, बाढीबाट प्रभावित भएपनि फेरी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

मेलम्ची बजार

चनौटे बजारमा बनाईएको फड्के

माथीबाट तुईन र तल फड्के निर्माण

चनौटे बजारको बीचबाट बगेको मेलम्ची खोला र बाँकी रहेका केही घरहरु


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट