बुधबार पृथ्वीनजिक एउटा ग्रह आउदैछ । जसको नाम छुद्र ग्रह हो । पृथ्वीनजिक आउदा केहि असर गर्छ कि गर्दैन भन्ने जिज्ञासा धेरैको मनमा छ । कतिपयले पृथ्वी नै ध्वस्त हुन लागेको भन्ने चर्चा पनि टोलछिमेकमा हुने गरेको देखिन्छ । यो ग्रहको वास्तविकता र यो पृथ्वीनजिक आउने तर कति नजिक आउने के कस्तो असर गर्ने भन्ने सत्यता भने यस्तो छ । हेर्नुहोस् भिडियोमा ।
प्रतिक्रिया
सम्बन्धित समाचार