काठमाडौं, ७ चैत । रोजिना अधिकारी मोडलिङ क्षेत्रमा नयाँ अनुहार हो । १८ बर्षिया अधिकारी प्रतिभाशाली मोडल हुन् ।
आकर्षक मनै लोभ्याउन सक्ने अनुहार उनको एक सवल र बलियो पक्ष हो| अति परिवर्तनशिल,प्रतिस्पर्धामय तथा मनोरञ्जनको यस क्षेत्रमा समयको बहाव संगै आफुलाई बदलि ,लगाव कायमै राख्न सके एक आशा लाग्दो अनुहारका रुपमा उनीलाई नकार्न सकिन्न|
हाल पद्मकन्यामा स्नातक अध्ययन गरिरहेकी अधिकारीले बिभिन्न फोटोशूट र इभेन्टमा पनि सहभागिता जनाएकी छन् । उनी पढाईको साथसाथै भविष्यमा मोडलिङलाई आफ्नो करियर बनाउन चाहन्छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
