विदेश

फिलिपिन्सको डरलाग्दो विस्फोटमा १४ जनाको मृत्यु

काठमाण्डौ भदौ १८ दक्षिणी फिलिपिन्समा एक शक्तिशाली विष्फोटनमा परी अहिलेसम्म कम्तीमा १४ जनाको मृत्यु भएको छ भने कैयौ घाईते भएका छन् । डाबाओको एक व्यस्त रात्री बजारमा विष्फोटन भएको फिलिपीनि संचारमाध्यमाई उद्धृत गर्दै विविसीले जनाएको छ । त्यस क्षेत्रमा अहिले ...

Read More »

पाकिस्तानमा बलमे उडायो १२ जनाको सपना,५० जनाको कन्तबिजोग

काठमाण्डौ भदौ १७ पाकिस्तानको मर्दान शहरस्थित एक अदालतमा आज भएको आत्मघाती बम आक्रमणमा कम्तिमा १२ जनाको मृत्यु भएको छ । ५० भन्दा बढी मानिस घाइते भएका छन् । प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाए अनुसार आक्रमणकारीले पहिले हाते ग्रिनेड अदालत परिषरमा ...

Read More »

मेक्सीको ताक्दै डोनाल्ड

काठमाण्डौ भदौ १५ अमेरिकाको आगामी राष्ट्रपति पदका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले आफु मेक्सीको भ्रमण गर्न लागेको बताउनुभएको छ । ट्रम्पले ट्वीट गर्दै आजै मेक्सीको पुगेर त्यहाँका राष्ट्रपति इन्रिक पेना नेइटोसंग भेट गर्न लागेको बताउनुभएको हो । चुनावी प्रचारका वेला ...

Read More »

सोमालियामा सम्हालिन सकेन बम

काठमाण्डौ भदौ १४ सोमालियाको राजधानि मोगादिसुमा एक होटल नजिकैको बम विष्फोटमा परि १२ जनाको मृत्यु भएको छ । ३० भन्दा बढि घाईते भएका छन् । घाईते भएकाहरुमा केहि राजनीतिज्ञ पनि रहेको बीबीसीले जनाएको छ । आक्रमण भएको होटल सरकारि अधिकारिहरु ...

Read More »

अपराध करायो

काठमाण्डौ भदौ ११ गत महिना ढाकामा २२ जनाको मृत्यु हनेगरी भएको एक क्याफे आक्रमण घटनाको मुख्य आरोपित योजनाकारलाई बंगलादेशको प्रहरीको कारबाहिमा मारिएका छन् । बंगलादेशी मूलका क्यानेडेली नागरिक तमीम चौधुरीलाई सो घटनाको सुनुयोजित योजनाकारका रुपमा आरोप लागेको थियो । उनी ...

Read More »

बोको हरामको हिंसामा बालबालिका

काठमाण्डौ भदौ ११ बिद्रोही संगठन बोको हरामको हिंसात्मक गतिविधिका कारण अफ्रिकी मुलुकमा १४ लाख बालबालिका विस्थापित भएको एक प्रतिवेदनले देखाएको छ । संयुक्त राष्ट्रसंघीय बाल कोष युनिसेफले हालै सार्वजनिक गरेको प्रतिवेदनले बोको हरामका कारण नाइजेरिया, क्यामरुन, चाड र रिपब्लीक अफ ...

Read More »

इराकमा ३६ जना आइएसलाइ तुर्लुङ्ग झुण्ड्याइयो

काठमाण्डौ भदौ ५ इराकमा सन् २०१४ मा नरसंहार गरेको आरोपमा ३६ जना जना आईएस लडाकुलाई फाँसी दिइएको छ । इराकको टिक्रिट शहर नजिक रहेको अमेरिकी सैन्य क्यापमा २०१४ मा भएको नरसंहारमा १ हजार ७ सय सैनिक मारिएका थिए । इस्लामिक ...

Read More »

अमेरिका र इन्डोनेशियाबीच अब सिधा हवाई सम्पर्क हुने

साउन ३२ अमेरिका र इन्डोनेशियाबीच अब सिधा हवाई सम्पर्क हुने भएको छ । झण्डै एक दशकको प्रतिवन्धपछि इन्डोनेशियाको पहिलो श्रेणीको उडानको हवाई सुरक्षा रेटिङमा सुधार आएको भन्दै अमेरिकी फेडरल एभिएसन एडमिष्ट्रेसन एफएएले प्रतिवन्ध फुकुवा गरेको हो । ठूला दुर्घटनाका भएको ...

Read More »

ग्वान्टानामोबाट १५ कैदी युएइ सारिए

साउन ३२ क्युबास्थित ग्वान्टानामो बन्दीगृहका १५ जना कैदीलाई युनाइटेड अरब एमिरेट्स युएईमा पठाइएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार अमेरिकी राष्ट्रपति बराक ओबामाको कार्यकालमा बन्दीलाई स्थानान्तरण गरिएको यो सबैभन्दा ठूलो संख्या हो । यो स्थानान्तरण सँगै ग्वान्टानामोमा रहेको अमेरिकाको ...

Read More »

बाढी पीडितलाई सहयोगार्थ लण्डनमा बिकाशानन्दको योगा शिविर हुँदै

लण्डन । बाढी पीडितको सहयोगका लागि लण्डनमा एक दिने योग तथा प्रवचन कार्यक्रम हुने भएको छ । २१ अगस्ट , २०१६ का दिन लण्डनमा योगगुरु मानोक्रान्तिका सम्बाहक बिकासानन्द ज्युबाट योगा तथा प्रवचन कार्यक्रम हुन गैरहेको छ । नेपालमा योग साधनका ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com

Watch Dragon ball super