श्रीमतीले हप्काउदै सातो लिएपछि प्रधानमन्त्रीबाटै राजिनामा दिने यी व्यक्ति !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २० सोमवार १५:४३ बजे

श्रीमतीले हप्काउदै सातो लिएपछि प्रधानमन्त्रीबाटै राजिनामा दिने यी व्यक्ति !

काठमाण्डौ
मंसिर २०
न्युजिल्याण्डका प्रधानमन्त्रि जन किले पनि पारिवारिक समस्या देखाउदै राजिनामा दिने घोषणा गर्नुभएको छ । उहाँको आकस्मिक राजिनामा घोषणालाई न्युजिल्याण्डमा आश्चर्यको रुपमा हेरिएको छ ।

उहाँले आठ वर्षसम्म न्युजिल्याण्डमा प्रधानमन्त्रिको पदभार सम्हाली सक्नु भएको छ । जन किले राजिनामाको घोषणागर्दै आफुले अहिलेसम्मकै कठिन निर्णय गरेको र प्रधानमन्त्रि पदबाट राजिनामा दिएपछि आफ्नो अर्को बाटो तय नभएको बताउनु भएको छ । तर उहाँले आफ्नो राजिनामालाई व्यक्तिगत भनेपनि विभिन्न समाचारसंस्थाले आफ्नी श्रीमतीका कारण उहाँले राजिनामा दिएको बताएको छ । जन कि सन २०१४ सालमा तेस्रो प्रधानमन्त्रि कार्यकालका लागि निर्वाचित हुनुभएको थियो । तर अब उहाँले २०१७ मा हुने चौथो निर्वाचनमा भाग नलिने बताउनुभएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट