लग्जरी होटेलमा ११ वटा जीवन सखाप ! आपतकालिन् ढोका समेत थिएन


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २० सोमवार १५:३७ बजे

लग्जरी होटेलमा ११ वटा जीवन सखाप ! आपतकालिन् ढोका समेत थिएन

काठमाण्डौ
मंसिर २०
पाकिस्तानको कराँची स्थित एक लग्जरी होटलमा आगलागि हुँदा ११ जनाकोे मृत्यु भएको छ ।

आगलागिमा परि ७० जना गम्भिर घाईते भएका छन् । रेजेन्ट प्लाजा होटलको भान्छाबाट सुरु भएको आगो अन्य भागमा फैलिएको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् । घाईते हुनेहरुमा केहि विदेशि पर्यटकहरु पनि रहेको बताईएको छ । उनिहरुको स्थानिय अस्पतालमा उपचार भईरहेको छ । होटलमा आपत्कालीन ढोका नभएका कारण धेरै घाईते भएको स्थानिय अधिकारीहरुलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट