गगन थापाले छोडेपछि अर्को खोज्दै सभामुख


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज १० सोमवार १५:५१ बजे

गगन थापाले छोडेपछि अर्को खोज्दै सभामुख

काठमाण्डौ
असोज १०
सभामुख ओनसरी घर्तीले आज प्रमुख ३ दलका शीर्ष नेता तथा सचेतकसंग छलफल गर्नुभएको छ ।

सभामुखको कार्यालयमा भएको छलफलमा कृषी तथा जलश्रोत समितिको सभापति चयनका लागि १४ गते निर्वाचन  गर्ने निर्णय भएको छ । समितीका सभापति गगन थापा मन्त्री भएपछि उक्त पद रिक्त छ । गठन हुन बाँकी तीनवटा संसदीय समिति चाडै गठन गर्ने विषयमा समेत छलफल भएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार