भूटानी नरेश काठमाडौँमा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०८१ मंसिर २१ शुक्रवार ११:०८ बजे

भूटानी नरेश काठमाडौँमा

काठमाडौँ, भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौँ आइपुगेका छन् । उनलाई परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकि छन् ।

भूटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्र्र्र्र्नेकार्यक्रम छ । भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौँमा छन्। उनीआजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार