मन्त्रिपरिषद् बैठक सकियो


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस २६ आइतवार ०७:१७ बजे

मन्त्रिपरिषद् बैठक सकियो

काठमाडौं । आइतवार बसेकाे मन्त्रिपरिषद्को आकस्मिक बैठक सकिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको आइतवार विहान साढे ११ बजेका लागि बोलाइएको बैठक केही ढिलोगरी सुरु भएको थियो । बैठक सकिएको एक मन्त्रीले जानकारी दिए।

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीवार बस्ने भए पनि ओलीले मन्त्रीहरुलाई विहान १० बजे फोन गरेर बालुवाटार आउन निर्देशन दिएका थिए।

आजको बैठकमा त्यस्तो महत्वपूर्ण निर्णय भएकाे छैन् । आजै ओलीले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दैछन् । आइतवार नै राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्यको तयारी छ।


प्रतिक्रिया

सम्बन्धित समाचार