काठमाण्डौ
मंसिर १
व्यवस्थापिका संसद बैठक आज बस्दै छ । आजको बैठकले नेकपा माओबादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको निधनप्रति शोक प्रस्ताव पारित गर्ने छ ।
शोक प्रस्ताव पारितपछी आजको संसद बैठक स्थगीत हुने छ । पछिल्लो संसद बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिह कार्कीविरुद्ध दर्ता भएको माहअभियोग प्रस्तावमाथी छलफल जारी छ । सो विषयमा भने अर्काे बैठकदेखि छलफल पुन जारी रहने संसद सचिवालयका सहप्रबक्ता सुदर्शन कुईकेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
