सुन चाँदीको महल (भिडियो सहित)


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन ८ आइतवार १८:०८ बजे

सुन चाँदीको महल (भिडियो सहित)

काठमाडौँ, ८ फागुन ।

गीतकार सन्तोष बानियाको शब्दमा अर्जुन कुँवर र कृष्ण थापाको लोकदोहोरी गीत सुनचाँदीको महल सार्बजनिक भएको छ । गीतमा लोकदोहोरी क्षेत्रकै चर्चीत गायिका बिष्णु माझी र अर्जुन कुँवरले आवाज दिएका छन् ।

राजकुमार बानियाँको भाका रहेको सुनचाँदीको महलमा अनिता बस्नेत, कृष्ण थापा, धुर्न गुरुङ लगायतले अभिनय गरेका छन । मलेसियामा छायांकन गरिएको भिडियोलाई सर्जक बानियाँ आफैले निर्देशन गरेका छन् । गीतलाई सुजन शाहिको सम्पादन, सुजन न्यौपानकोे छायांकन रहेको गीतलाई एस एन बि म्यूजिकले बजार ब्यबस्थापन गरेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार