माघ ८
कठमाडौं ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्ना सम्धी उमाकान्त झालाई पार्टीको महामन्त्री बनाउनुभएको खबर आजको नेपाल समाचारपत्रमा छ ।
यसअघि ठाकुरले आफ्नी सम्धिनी इन्दिरा झालाई सांसद बनाइसक्नुभएको छ ।
ठाकुरले शुक्रबार पूर्वमन्त्री समेत रहेका सम्धी झालाई महामन्त्री बनाउनुभएको हो ।
ठाकुरकी एक मात्र छोरी डा। मिनाक्षी झाको विवाह उमाकान्त झा र इन्दिरा झाको छोरासँग केही बर्ष अघिमात्र भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
