प्रचण्ड कदमको खोइरो खन्दै दौडिदै चिच्याउदै युवाहरु माइतीदेखि मावलीसम्म !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २७ सोमवार १३:४७ बजे

प्रचण्ड कदमको खोइरो खन्दै दौडिदै चिच्याउदै युवाहरु माइतीदेखि मावलीसम्म !

काठमाण्डौ
मंसिर ३७

सरकारद्धारा प्रस्तावित संविधान संशोधन विधेयकको विरोधमा युवा विद्यार्थीहरुले आज पनि प्रदर्शन गरेका छन् ।

एमाले निकट युवा संघ, अनेरास्ववियु लगायत विद्यार्थी र युवाहरुले काठमाडौँमा बिहान दौड जुलुस गरेका हुन् ।
माइतीघरदेखि सुरु भएको दौड जुलुस नयाँ बानेश्वर पुगेर सभामा परिणत भएको थियो । अनेरास्ववियूका सचिव आरसी लामिछानेका अनुसार भोलि काठमाडौँमा हुने विरोधसभामा एमाले, माले, नेमकिपाका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम आयोजना गरिएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार