काठमाण्डौ
मंसिर २७
पार्टी संगठन विस्तार तथा स्थानीय तहको निर्वानको तयारीको विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको ३ नं प्रदेशको भेला हुदै छ ।
कपनमा हुने भेलामा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रशिक्षण दिनु्ुहने कार्यक्रम छ । भेलामा ३ नंवर प्रदेशमा रहेका जिल्लाहरुबाट अगुवा कार्यकर्ताहरु सहभागी हुनेछन् ।
माओबादीले सबै प्रदेशमा आगुवा कार्यकर्ता भेला तथा, प्रशिक्षण कार्यक्रमलाई तिव्रता दिदै आएको छ । गएको जेठमा विभन्न विभाजित माओबादी पार्टी तथा समुहसंग एकता गरेपछि माओबादी स्थानीय तहाको निर्वाचनलाई केन्द्रित गरी संगठन विस्तारमा केन्द्रित छ ।
