काठमाण्डौ
कात्तिक ८
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वत् नेपालको गर्व र मौलिक पहिचान भएको बताउनु भएको छ ।
नेपाल सम्वत् ११३७ राष्ट्रिय समारोह आयोजक समितिका प्रतिनिधिहरुसँग सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्रीले सो कुरा बताउनु भएको हो । प्रधानमन्त्रीले नेपाल सम्वत् हाम्रो मौलिक पहिचान भएकोले यसलाई नेपालको मौलिक पहिचान सहित स्थापित गर्न सरकार गम्भीर रहेको बताउनु भयो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
