एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७८ चैत ३ बिहीवार ०८:२२ बजे

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ । बैठक दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो ।

पार्टी उपमहासचिव गंगालाल तुलाधरले बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने बताए । उनका अनुसार बैठकले स्थानीय तहको उम्मेदवार टुंगो लगाउने निकाय र हस्ताक्षर गर्ने अधिकारीको टुंगो लगाउने छ ।

निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धी विषयमा पनि छलफल हुने भएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट