वाग्मती प्रदेशसभाको बैठक फेरि स्थगित


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ फागुन ५ बुधवार ०४:३३ बजे

वाग्मती प्रदेशसभाको बैठक फेरि स्थगित

काठमाडौं । वाग्मती प्रदेशसभाको सातौँ बैठक आज २ बजे बस्ने भनिएकामा विशेष कारणवश स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सभाको बैठक अर्को सूचना जारी भएपछि मात्र सञ्चालन हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

प्रदेशसभाको बैठक माघ १९ गते बस्ने भनिए पनि अनिश्चितकालका लागि स्थगन गरिएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार