तेस्रो चरणको आन्दोलन घोषणा गर्दै प्रचण्ड–नेपाल समूह


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ फागुन २ आइतवार ०५:३२ बजे

तेस्रो चरणको आन्दोलन घोषणा गर्दै प्रचण्ड–नेपाल समूह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आइतबार तेस्रो चरणका आन्दोलन घोषणा गर्ने भएको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा केन्द्रीय संघर्ष समितिका सदस्य विष्णु रिजालका अनुसार आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा प्रतिगमन विरोधी संघर्षका तेस्रो चरणका कार्यक्रम घोषणा गरिनेछ ।

गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूहले चरणबद्ध आन्दोलन गरिरहेकाे छ।


प्रतिक्रिया

सम्बन्धित समाचार