काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियस भामा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आइतबारको दिउँसो प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीले दिउँसो १ बजे राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्न लागेका हुन् । उनी नेपाल कम्युनिस्ट पार्टी( नेकपा) विभाजनपछि पार्टीका कार्यक्रमहरुमा व्यस्त रहँदै आएका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
