नेपाल एकिकरणबारे केहि रोचक तथा आश्चर्यलाग्दा तथ्य (भिडियोमा हेर्नुहोस्)


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ वैशाख १५ सोमवार १४:३६ बजे

नेपाल एकिकरणबारे केहि रोचक तथा आश्चर्यलाग्दा तथ्य (भिडियोमा हेर्नुहोस्)

तत्कालिन राजा पृथ्वीनारायण शाहलाई स–साना राज्यहरूमा बाँडिएका बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने आधुनिक नेपालको राष्ट्रनिर्माताको रुपमा लिने गरिएको छ ।
पृथ्वीनारायण शाह ले ससाना क्षेत्र जस्तै (भिरकोट, कास्की, लम्जुङ्ग गोरखा) मा राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गरिदिए र आधुनिक नेपालको जग बसालेका थिए ।
उनी बाल्यकालदेखि नै अत्यन्तै शूरवीर, तेजवीर, बुद्धिमान् तथा मेहनती थिए। सुरूदेखि नै उनलाई रामायण, महाभारत र पछि गएर शुक्रनीतिको ज्ञान दिइएको थियो। धनुवाण, तरबार, घोडसवारी दौड आदिमा पनि उनी निपूर्ण थिए ।

भिडियो हेर्नुहोस्


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट