सुमार्गीको आमाको सम्झनामा (भिडियोसहित)


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन १४ शनिवार १२:४४ बजे

सुमार्गीको आमाको सम्झनामा (भिडियोसहित)

काठमाडौं, १४ फागुन ।

गीतकार अस्मिता सुमार्गीको गितीसंग्रह ‘अस्मिता’मा संग्रहित ‘यस्तो पल‘(आमा)’ शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दिया मास्के, रस्मी भट्ट, निशा भुसाल लगायतका कलाकारहरुले अभिनय गरेको भिडियोमा दियाको आफ्नै कोरियोग्राफि रहेको छ ।

थियटर शैलीमा निर्माण गरिएको भिडियो सुवर्ण थापाको निर्देशन, संगिता प्रधानको स्वर रहेको गीतमा विश्व नेपालीको संगीत छ । व्यबसायी सुमार्गीले आफ्नो दिवंगत आमाको स्मृतिमा गीत लेखेको बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार