संशोधन प्रस्ताव बढ्ला त अगाडि ?


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन ११ बुधवार ०८:४२ बजे

संशोधन प्रस्ताव बढ्ला त अगाडि ?

काठमण्डौ
११ फागुन ।

व्यवस्थापिका संसद बैठक आज बस्दैछ ।

दिउँसो २ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकले संविधान संशोधन प्रस्ताव अगाडी बढाउने तयारी गरेको छ । यसअघि हिजो सुचना टास गरेर बैठक स्थागित गरिएको थियो । संसद बैठक स्थगित भएपछि सर्वदलीय बैठकले आजको बैठकमा संशोधन प्रस्ताव अघि बढाउने निर्णय गरेको थियो । यद्यपी प्रमुख प्रतिपक्षी एमाले र सरकारमा सहभागी मधेसी मोर्चाले संशोधन प्रस्तावको पक्ष÷विपक्षमा आजको बैठक पनि अवरोध गर्न सक्ने जनाइएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार