शिब परियारको अल्लारे सार्बजनिक (भिडियो सहित)


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन १० मंगलवार ०८:४५ बजे

शिब परियारको अल्लारे सार्बजनिक (भिडियो सहित)

काठमाडौँ, १० फागुन ।

दर्शक स्रोताको ढुकढुकि बनेका गायक शिब परियारले आफ्नो जन्मदिनको अबसरमा नयाँ म्युजिक भिडियो अल्लारे सार्बजनिक गरेका छन् । राजु थापामगरको शब्दमा आफैले संगित र स्वर दिएका परियारले जन्मदिनको उपहार स्वरुप गितको म्यूजिक भिडियो सार्बजनिक गरेको बताएका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार