काठमाण्डौ
१६ माघ
राष्ट्रपति विद्यादेवी भण्डारीले पनि ज्ञात–अज्ञात सहिदका सपना साकार पार्न आजको दिनबाट प्रेरणा लिई अघि बढ्नुपर्ने बताउनु भएको छ ।
शहिद दिवसको अवसरमा एक सन्दश जारी गर्दै उहाँले वीर, अमर, त्यागी र भविष्यद्रष्टा सहिदहरूको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै देशमा राजनीतिक सहमतिमार्फत शान्ति, विकास गर्न सकेमा मात्र सहिदहरूप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जलि हुने भएकाले त्यसतर्फ सबै नेपाली एकताबद्ध भएर लाग्न जरुरी रहेको बताउनुभएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
