सन्ध्याको सयौं जुनि तिम्रै हुने चर्चामा (भिडियो सहित)


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ १५ शनिवार १४:३९ बजे

सन्ध्याको सयौं जुनि तिम्रै हुने चर्चामा (भिडियो सहित)

काठमांडौ ।

कलाकार सन्ध्या मगरको शब्द, संगीत तथा स्वरमा “सयौं जुनि तिम्रै हुने” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भैरव कालिका म्युजिक कम्पनीले बजार ब्यबस्थापन गरेको गीतको म्युजिक भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गर्नुभएको छ । जसमा मुकेश हुँमागाईको छायाकंन रहेको छ ।

निर्देशक स्वयमको समेत अभिनय रहेको म्युजिक भिडियोमा मोडेल कृष्टी पुन मगर र पूजा गुरुङको अभिनय हेर्ने सकिनेछ ।


प्रतिक्रिया

सम्बन्धित समाचार