गायक सिटौलाले हल्का हल्का चढाएपछि…..


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ माघ २ आइतवार १३:१५ बजे

गायक सिटौलाले हल्का हल्का चढाएपछि…..

काठमाडौँ ।

गायक भरत सिटौलाको नयाँ गीत चिसो चिसो मौसममा सार्वजनिक भएको छ । केहि दिन अघि युट्यबु मार्फत सार्बजनिक भएको समय सापेक्ष गितले दर्शक स्रोताको मन जित्ने गायक सिटौलाको बिश्वास रहेको छ ।

विभोर पोखरेलको निर्देशन तथ सैलेन्द्र प्रधानले संगीत संयोजन गरेको गितको शब्द, संगीत, स्वर र अभिनयमा समेत सिटौलालाई पाउँन सकिन्छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार