बार्सिलोना क्वार्टरफाइनलमा प्रवेश


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस २८ बिहीवार ०८:१६ बजे

बार्सिलोना क्वार्टरफाइनलमा प्रवेश

पौष २८
काठमाण्डौ ।

बार्सिलोना कोपा डेल रे प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । एथ्लेटिक बिल्बाओलाई ३–१ ले हराउँदै बार्सिलोना क्वाटरफाईनलमा पुगेको हो । उसका लागि मेस्सी,स्वारेज र नेयमारले समान १ गोल गरे ।

यसअघि पहिलो लेगको खेलमा २–१ ले पराजित वार्सिलोना रातीको जितपछि समग्रमा भने ४–३ ले विजयी भएको हो । सुवारेजले वार्सीलोनाका लागि सय गोल पुरा गरेका छन् । किङ्स कप फुटबल अन्तर्गत गएराती सम्पन्न अन्य खेलहरुमा डेपोर्टीभो लाकोरुनालाई हराँउदै आलाभेज, भियारीयाललाई हराँउदै रियाल सोसीडाड र कोर्डोबालाई हराँउदै अल्कोर्सन पनि क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट