नेपालले नजितेर मात्रै, नत्र भारतले कहाँ पाउथ्यो एसिया कप क्रिकेटको उपाधी !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर १९ आइतवार १५:५१ बजे

नेपालले नजितेर मात्रै, नत्र भारतले कहाँ पाउथ्यो एसिया कप क्रिकेटको उपाधी !

काठमाण्डौ
मंसिर १९
थाइल्याण्डमा जारी महिला टी–ट्वान्टी एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ ।

आज भएको फाइनलमा पाकस्तिानलाई १७ रनले पराजित गर्दै भारतले उपाधि रक्षा गरेको हो । टस जितेर पहिले व्याटिङ गरेको भारतले पुरा ओभरमा ५ विकेट गुमाएर १ सय २१ रन जोडेको थियो । तर जवाफी व्याटिङमा उत्रिएको पाकस्तिान भने पुरा ओभरमा ६ विकेट गुमाएर १ सय ४ रनमै समेटियो । प्रतियोगितामा सहभागी भएको नेपालले भने समुहचरणका सबै खेलमा हार व्यहोरेर भोली नेपाल फर्किदैछ ।


प्रतिक्रिया

सम्बन्धित समाचार