काठमाण्डौ
मंसिर ११
ऊर्जामन्त्री जनार्दन शर्माले मुलुकको ऊर्जा सङ्कट एक वर्षभित्र समाधान हुने बताउनुभएको छ ।

प्रेस सेन्टर बाँकेद्वारा आज नेपालगंजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले ‘नेपालको पानी, जनताको लगानी’ योजना लागू गर्नेतर्पm सरकारले गृहकार्य थालेको जानकारी पनि दिनुभयो । तत्कालको विद्युत्भार कटौती अन्त्यका लागि सरकारले वैकल्पिक उपायको समेत खोजी गरिहेको उहाँको भनाई छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
