मौसमले बिसाल वारियर्सलाई पछारेपछि कलर्स इपिएल क्रिकेटको फाइनलमा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज १५ शनिवार १६:४० बजे

मौसमले बिसाल वारियर्सलाई पछारेपछि कलर्स इपिएल क्रिकेटको फाइनलमा

काठमाण्डौ
असोज १५
राउन्ड रोबिनमा विशाल वारियर्सभन्दा १ अंक बढी रहेको कलर्स एक्स फ्याकटर्स वाइवाइ ईपीएलको फाइनलमा प्रवेश गरेको छ ।

वर्षाले मैदान भिजेको कारण खेल रद्ध भएसँगै खेलको निणैय राउण्ड रोबिनका आधारमा लिइएको हो । राउन्ड रोबिनमा कलर्सले ६ र विशाल वारियर्सले ५ अंक बटुलेको थियो । कलर्सले सोमबार हुने फाइनलमा पञ्चकन्या तेजसँग खेल्ने छ । यसअघि आजै बिहान भएको पहिलो खेलमा भने जगदम्बा राइनोजले  सगरमाथा लिजेन्ड्सलाई ८ विकेटले पराजित गरेको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार