काठमाण्डौ
असोज १०
सभामुख ओनसरी घर्तीले आज प्रमुख ३ दलका शीर्ष नेता तथा सचेतकसंग छलफल गर्नुभएको छ ।
सभामुखको कार्यालयमा भएको छलफलमा कृषी तथा जलश्रोत समितिको सभापति चयनका लागि १४ गते निर्वाचन गर्ने निर्णय भएको छ । समितीका सभापति गगन थापा मन्त्री भएपछि उक्त पद रिक्त छ । गठन हुन बाँकी तीनवटा संसदीय समिति चाडै गठन गर्ने विषयमा समेत छलफल भएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
