सरकार दिने भन्छ अर्को लाख, भूकम्पपिडितलाइ झरीको लात


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज ९ आइतवार १५:४६ बजे

सरकार दिने भन्छ अर्को लाख, भूकम्पपिडितलाइ झरीको लात

काठमाण्डौ
असोज ९
राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशील ज्ञवालीले आफूले जिम्मेवारी सम्हालेयता पुर्ननिर्माणमा भएका कार्यप्रगति विवरण प्रस्तुत गर्नुभएको छ ।

सिंहदरबारमास्थित समिति कार्यालयमा आज बसेको निर्देशक समितिको बैठकमा ज्ञवालीले आफूले जिम्मवारी सम्हालेयता भएका प्रगति, हुन नसकेका काम, झेल्नुपरेका अप्ठ्ेरा र आगामी कार्ययोजनाको विवरण पेस गर्नुभएको हो  । बैठकमा निजी घर पुनर्निर्माणका लागि भूकम्प प्रभावितलाई एक लाख रुपैयाँ थप गर्ने सम्बन्धमा छलफल भएको थियो । बैठक भोली २ बजे फेरी बस्ने गरि स्थगित भएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार