इलाकालाइ गाँउपालिका बनाउने देउवाको दाउ


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज ७ शुक्रवार १९:०२ बजे

इलाकालाइ गाँउपालिका बनाउने देउवाको दाउ

असोज ७
स्थानीय तहको निर्वाचनपछि मात्र संविधान कार्यान्वयन सुरु हुने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताउनुभएको छ ।

एक कार्यक्रममा आज कांग्रेस सभापति देउवाले पुरानो इलाकालाइ आधार मानेर स्थानीय तहको पूर्नसंरचना गरेर निर्वाचनमा जानुपर्ने बताउनुभयो । उहाँले स्थानीय तह पूर्नसंरचना आयोगले प्रस्ताव गरेको संख्यामा दलहरुबिच सहमति नभएपनि अब सबैभन्दा कम विवाद हुने संख्यामा समाधान खोज्नुपर्ने बताउनुभयो । अहिले कायम इलाकाहरुलाइ गाउपालिका बनाएर चुनावमा जान सकिने उहाँको बुझाइ छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार