काठमाण्डौ
असोज २
प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको ४ दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किनुभएको छ । प्रधानमन्त्री दाहाल भदौ ३० गते भारत जानुभएको थियो ।
प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच ३ वटा सम्झौतामा हस्ताक्षर भएको थियो । प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, समकक्षी नरेन्द्र मोदीसंग भेटवार्ता गर्नुभएको थियो । दाहाल र भारतका पुर्व प्रधानमन्त्री मनमोहन सिंह, विदेश मन्त्री सुष्मा स्वराजलगायत अन्य राजनीतिक दलका नेताहरुबीच पनि भेटवार्ता भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
