केपी ओलीको सभापति प्रभु शाह !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ ५ आइतवार १९:१२ बजे

केपी ओलीको सभापति प्रभु शाह !

काठमाण्डौ
भदौ ५
व्यवस्थापिका–संसद्को आजको बैठकले विभिन्न समितिमा सांसदहरुको नाम थप गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।

is

जसअनुसार, निवर्तमान प्रधानमन्त्री समेत रहेका एमाले सांसद केपी शर्मा ओली र ओली सरकारमा रहेका एमालेका भीमबहादुर रावल अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको सदस्य बन्नुभएको छ । त्यसैगरी कुन्तीकुमारी शाही विधायन समिति, दीपनारायण साह, नरदेवी पुन र दामोदर भण्डारी अर्थ समिति, शान्ता मानवी विकास समिति, सत्यनारायण मण्डल वातावरण समिति, विष्णुप्रसाद पौडेल लेखा समिति र रामकुमार सुब्बा राज्य व्यवस्था समिति सदस्य बन्नुभएको छ । सभामुख ओनसरी घर्तीले संसदको आजको बैठकमा सदस्य थप सम्वन्धि प्रस्ताव राख्नुभएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट