भारत पाकिस्तानबिचको कुस्ती,जम्मु कश्मिरका जनतालाई सास्ती !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज १७ सोमवार १५:४३ बजे

भारत पाकिस्तानबिचको कुस्ती,जम्मु कश्मिरका जनतालाई सास्ती !

काठमाण्डौ
असोज १७
भारत प्रशासित जम्मू–कश्मीरको बारामूला जिल्लामा  राष्ट्रीय राइफल्सको क्याम्प नजिकै चरमपंथी हमला हुदा एक भारतिय सेना र २ आक्रमणकारीको मृत्यु भएको छ भने २ भारतीय सेना घाइते भएका छन ।

भारतीय सेनाको उत्तरी कमान्डले ट्वीट गर्दै बारामूलामां चरमपंथी हमला भएको र घटना आफ्नो नियन्त्रणमा रहेको बताएको छ । बीबीसीका अनुसार सो हमला भारत प्रसाशीत क्षेत्र उड़ी आसपास जानबाज पुरामा हिजो राती साढ़े दस बजे भएको हो । हमला भएको इलाकÞा उड़ीको सैन्य मुख्यालय देखी तीस किलोमीटर को  दूरीमा पर्दछ ।


प्रतिक्रिया

सम्बन्धित समाचार