जर्मन बुन्डेस लिगा सुरु


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ ११ शनिवार १५:२५ बजे

जर्मन बुन्डेस लिगा सुरु

काठमाण्डौ
भदौ ११
स्टार स्ट्राइकर रोवर्ट लेवान्डोस्कीले ह्याटिक गरेपछि डिफेन्डिङ च्याम्पियन बार्यन म्युनिखले जर्मन बुन्डेसा लिगामा सानदार सुरुवात गरेको छ ।

गएराती भएको उद्धघाटन खेलमा बार्यनले वेर्डर ब्रेमलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्दै शानदार शुरुवात गरेको हो । बार्यनको जितमा रोर्बट लेवान्डोस्किले ह्याट्रिक गरे भने साबी एलोन्सो, फिलिप लाम र फ्रयान्क रिबेरीले एक÷एक गोल गरे । गएको सिजनमा लेवान्डोस्किले सर्वाधिक ३० गोल गरेका थिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार