छोरी कुटेर बुहारी तह लगाउने उत्तर कोरिया


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ २० सोमवार १७:४६ बजे

छोरी कुटेर बुहारी तह लगाउने उत्तर कोरिया

काठमाण्डौ
भदौ २०
चीनमा दक्षिण कोरिया र चीन सरकारका प्रमुखबीच भेट भएलगत्तै उत्तर कोरियाले पुर्वी समुद«ी तटमा तीन व्यालेस्टीक मिसाइल परिक्षण गरेको छ ।

सो मिसाइल ह्वाङ्जु क्षेत्रबाट परिक्षणकालागि छाडिएको दक्षिण कोरियाली अधिकारीहरुले बताएको बीबीसीले जनाएको छ । कस्तो प्रकारको मिसाइल परिक्षण गरेको र कति दूरीमा पूग्यो भन्ने सूचना भने अहिलेसम्म थाहा हुन सकेको छैन । उत्तर कोरियालाई संयुक्त राष्ट्रसंघले परमाणु हतियार, मिसाइल जस्ता कुरा परिक्षणमा रोक लगाउदै आएपनि उसले मिसाइल तथा परमाणु हतियार परिक्षण गर्न रोकेको छैन ।


प्रतिक्रिया

सम्बन्धित समाचार