काठमाण्डौ
असोज १०
बैंक तथा वित्तीय संस्थाहरुले दसैँका लागि आजबाट सर्वसाधरणलाई नयाँ नोट उपलब्ध गराउँदैछन् ।
नेपाल राष्ट्र बैंकले दसैंका लागि हिजोबाट नयाँ नोट उपलब्ध गराउन थालेपछि बैंक तथा वित्तीय संस्थाले आजैबाट सर्वसधारणलाई नयाँ नोट उपलब्ध गराउन लागेका हुन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आउँदो १४ गतेसम्म नयाँ नोट उपलब्ध गराउने छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
