काठमाडौं । नवोदित कलाकार सपना जनकको आऊन नजिक बोलको गीत सार्वजनिक भएको छ ।
पछिल्लो समयकी चर्चित गायिका एलिना चौहानको आवाजमा रहेको गीतमा तारा बहादुर डाँगीको शब्द र राजकुमार बगरको संगित रहेको छ ।
गीतको म्युजिक भिडियोमा सपना र कलाकार सनम कठायतको रोमान्स देख्न सकिन्छ । कमल सौरागको एरेञ्ज रहेको गीतमा त्रिवेणी डिजिटलमा रेकडिङ्ग भएको हो । गीतको म्युजिक भिडियोलाई अञ्जन शर्माले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
