माछापोखरीमाथी आमाछोराको निर्जीव शरिर तैरिएपछि


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज ९ आइतवार १५:५० बजे

माछापोखरीमाथी आमाछोराको निर्जीव शरिर तैरिएपछि

काठमाण्डौ
असोज ९
दुई दिनदेखि हराइरहेका आमा छोरा रुपन्देहीमा मृत अवस्थामा भेटिए ।

रुपन्देहीस्थित लुम्बिनी साँस्कृतिक नगरपालिकाकी २५ वर्षकी बिन्जना यादव र उहाँका साढे २ वर्षका छोरा दानबहादुर अस्ती शुक्रबारदेखि हराईरहेका थिए । प्रहरीका अनुसार दुवै जनाको शव स्थानीय अब्दुल रहमान खानको माछा पोखरीमा तैरीरहेको अवस्थामा देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । घट्नाको अनुसन्धान गरिरहेको प्रहरीले उनीहरुको हत्या भएको आशंका गरेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार