जनताको पैसा उठाएर सरकारले नाक ठाडो पार्ने !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज ८ शनिवार १७:१० बजे

जनताको पैसा उठाएर सरकारले नाक ठाडो पार्ने !

काठमाण्डौ
असोज ८
सरकारले ‘नेपालको जल नेपालीकै लगानी’ भन्ने नाराका साथ नेपालीकै लगानी बढाएर ऊर्जा सङ्कट हटाउने कार्यक्रम अगाडि सारेको छ ।

भक्तपुरको आदर्श उच्च मावि लायकुमा आज आयोजित प्रथम सितेरियो सोबुकान खुला राष्ट्रव्यापी कराँते प्रतियोगिता २०१६ को उद्घाटन कार्यक्रममा उर्जामन्त्री जनार्दन शर्माले यस्तो धारणा व्यक्त गर्नुभएको हो । पुनःनिर्माणको काम पनि पूरा गर्न नेपाली खेलाडी अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले खेलकुदका क्षेत्रमा राजनीति छिर्न नहुनेमा जोड दिनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार