चीनमा पनि फेला पर्‍यो नयाँ प्रजातिको कोरोना भाइरस


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस १७ शुक्रवार ०५:३२ बजे

चीनमा पनि फेला पर्‍यो नयाँ प्रजातिको कोरोना भाइरस

काठमाडौं । चीनमा पनि नयाँ प्रजातिको कोरोना भाइरस भेटिएको पुष्टि भएको छ । कोरोना भाइरसको सुरुवात ठानिएको चीनमा नयाँ प्रजातिको भाइरस पनि फेला परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

चीनकी २३ वर्षीया एक महिलामा नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको बीबीसीले जनाएको छ । नयाँ स्वरुपको कोरोना भाइरसका सङ्क्रमित बेलायत, अमेरिका, फ्रान्स, भारत लगायतका मुलुकमा फेला परिसकेका छन् ।

याेसँगै नेपालमा पनि नयाँ प्रजातिकाे काेराेना भाइरसकाे संक्रमणकाे खतरा बढेकाे छ।


प्रतिक्रिया

सम्बन्धित समाचार