काठमाण्डौ
भदौ ३१
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल संविधान कार्यान्वयन गर्न सफल हुने विश्वास गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालसंग हैदराबाद हाउसमा भएको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले सवैको भावना समेट्दै नेपाल संविधान कार्यान्वयन गर्न सफल हुने विस्वास व्यक्त गरे । भारतीय प्रधानमन्त्री मोदीले संविधान कार्यान्वयनको विषय निकाल्दै मधेस केन्द्रीत दलका मागलाई प्रति इंगित गरे । भारत नेपालको विकास निर्माणमा सहयोग गर्ने उनको प्रतिबद्धता छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
