प्रचण्ड भारत गएर खासै पड्किएनन्


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ ३१ शुक्रवार १७:०५ बजे

प्रचण्ड भारत गएर खासै पड्किएनन्

काठमाण्डौ
भदौ ३१
नेपाल र भारतबीच ३ वटा सम्झौता भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा २ मुलुकबिच आज हस्ताक्षर भएका ती सम्झौतामा नयाँ बिषय भने छैनन् । आज भएका तीन वटा सम्झौतामध्ये पहिलोमा चर्चित हुलाकी मार्गको आयोजना ब्यवस्थापन कन्सल्टेन्सी सेवाबारे उल्लेख छ । त्यस्तै दोस्रो सम्झौतामा नेपालमा गत वर्ष गएको भूकम्पपछिको पुनःनिर्माणका लागि सहुलियतपूर्ण ऋण सम्बन्धी बिषय उल्लेख छ । त्यसैगरी तेस्रो सम्झौतामा भारतले पुनःनिर्माणकै लागि ७ सय ५० मिलियन डलर सहुलियतपूर्ण ऋण दिने उल्लेख गरिएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार