लकडाउनले लग्यो युवाको ज्यान,गरे आत्महत्या


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ असार ९ मंगलवार १५:४० बजे

लकडाउनले लग्यो युवाको ज्यान,गरे आत्महत्या

किस्ता तिर्न नसकेको भन्दै सिप्रदी ट्रेडिङ प्रा.लि. ले गाडी जफत गरेपछि एक युवकले राजधानीमा आत्महत्या गरेका छन् । मनोहरा खोलाको बाढीमा सोमबार हाम फालेका रामेछापका ३५ बर्षीय सानु कुमार कार्कीको शव मंगलबार बिहान थापाथलीस्थित खोला किनारमा भेटिएको छ ।

लकडाउन खुकुलो भएसँगै कार्की रामेछापबाट काठमाण्डौ आएका हुन् । किस्ता नतिरेको भन्दै सिप्रदीले गाडी आफूलाई नदिएको भन्दै उनी धेरै तनावमा पुगेको पारिवारिक स्रोतले जनाएको छ ।

थप जानकारी भिडियोमा हेर्नुहोस्


प्रतिक्रिया

सम्बन्धित समाचार