नेपालमा फेरि १० जनामा कोरोना भेटिएको छ । भेटिएका सबैजना रौतहटका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार बिहानै जानकारी गराएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुगेको छ । रौतहटको राजपुर नगरपालिका फरहदवा ९ का ७ जना पुरुष तथा जिल्लाकै इशनाथ नगरपालिका ३ र ५ का तीनजना पुरुषमा कोरोना पुष्टि भएको हो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
