भेरीले फेरि बगायो महिला


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ २२ बुधवार १७:०४ बजे

भेरीले फेरि बगायो महिला

काठमाण्डौ
भदौ २२
सल्यानस्थित देवस्थल–१ नाम्रा गाउँमा आज विहान भेरी नदिले बगाउदा एक महिला  बेपत्ता भएकी  छिन ।

देवस्थलका रमेश पोखरेलकी २२ वर्षिया श्रीमती भावनालाई नदीले बगाएको प्रहरीले जनाएको छ । १९ दिने सुत्केरी भावनालाई विहान नुहाउने क्रममा भेरी नदिले बगाएको र उनको खोजी भइरहेको सल्यानका प्रहरी निरिक्षक धर्म केसीले जानकारी दिनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार