कलाकार र पत्रकार सम्मानीत


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस २९ शुक्रवार १४:५४ बजे

कलाकार र पत्रकार सम्मानीत

भक्तपुर, २९ पुस ।

सुनौलो कला केन्द्र र अन्य चार संस्थाले चलचित्र निर्देशक र पत्रकारलाई सम्मान गरेका छन् । सांसद रामेश्वर ढुङ्गेलले लामो समय पत्रकारिता क्षेत्रमा योगदान पु¥याउनुभएका नेपाल पत्रकार महासङ्घका जिल्ला सभापति अमर भुजु र चलचित्र निर्देशक विनोद शेयरिङलाई आज सम्मान गर्नुभएको हो ।

कार्यक्रममा सहभागि ब्यक्तिले भक्तपुरमा पछिल्लो समयमा सञ्चारको विकास तीव्रगतिमा भएको भन्दै खुसि ब्यक्त गरे । सुनौलो कला केन्द्रले सञ्चालन गरेको अभिनय तालिमका सहभागीलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार